विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

HTML & CSS Project

यस पोष्टमा विशेष गरी कक्षा ११ का  विद्यार्थीलाई  HTML र CSS को Project Work का लागि सहयोगार्थ  केहि प्रोजेक्टहरु  यस पोष्ट मार्फत सेयर गरेको छु । जसमा एउटा HTML र दुईवटा CSS प्रयोग गरि डिजाइन गरिएका जम्मा ३ वटा प्रोजेक्टहरु रहेका छन् । जुन ‘All About Operating System’, ‘Short Introduction of L. P. Devkota’ र ‘Top Ten Quotations of six famous person’ शिर्षकमा रहेका छन् ।  आशा छ यस पोष्ट मार्फत तपाईहरुले केहि लाभ उठाउन सक्नु हुनेछ ।

Sample Image of ‘Short Introduction of L.P. Devkota’

Devekota

उक्त प्रोजेक्ट डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

(Click here to download the project.)

शेयर गर्नुहोस्:

B.Ed. – ICT Syllabus (PU)

पूर्वाञ्‍चल विश्‍वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकायको चार वर्षे वि.एड.आइ.सि.टि. पढ्ने विद्यार्थीका लागि उक्त विषयहरुको  विषयसूची (Syllabus) यस पोष्टमा समावेश गरेको छु । आशा छ यस पोष्ट मार्फत तपाईहरुले लाभ उठाउन सक्नुहुने छ ।

प्रथम वर्ष वि.एड.आइ.सि.टि. विषयहरुको विषयसूची (PDF + Word File) डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

Sample:

Sample

शेयर गर्नुहोस्:

Spreadsheet Calculation (लोक सेवा) - I

लोक सेवा आयोग कम्प्युटर अपरेटर पदका लागि सहयोगी सामग्रीको रुपमा कम्प्युटर अपरेटरको प्रयोगात्मक परीक्षामा सोधिएका Spreadsheet Calculation सम्बन्धी समस्या र त्यसको समाधान यस पोष्टमा प्रस्तुत गरेको छु । आशा छ यस पोष्ट बाट तपाईहरुले केही कुरा लिन पाउनु हुने छ ।

Question No. 1.

Calculate following Salary Sheet:

ENO ENAME DESIG BASIC ALLOWANCE DEDUCTION NET PAY
             
             
             
             

a) Configure DESIG column in such a way that it can’t store than 4 characters. The probable values for DESIG are ADMN, MNGR, ACCT & PEON. [2 marks]

b) Create formula for BASIC so that is is: Rs. 7000 for PEON, RS. 14000 for ACCT, Rs. 18000 for MNGR, RS. 22000 for ADMN [2 marks]

c) ALLOWANCE will be 15% of BASIC if he/she is not ADMIN or MNGR [2 marks]

d) DEDUCTIONS will be 1% of BASIC for PEON and 11% for MNGR and ACCT. For ADMN deduct 15% of BASIC [2marks]

e) Create range names so that you can type =ALLOW-DEDU as formula for NET PAY column. [2 marks]

Solution No. 1.

Microsoft को Spreadsheet Program excel  2007 खोली माथिको जस्तै टेवल बनाउने र ENO र ENAME Fill Up गर्ने ।

शेयर गर्नुहोस्:

हामी कविता:

Image

परिचय:

धवलागिरी अञ्चलको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने थांक टुकुचा भन्ने गाउँमा वि.सं. १९९२ पौष १० गतेका दिन पिता हितमान शेरचन र माता पदमकुमारी शेरचनका कान्छा छोराका रुपमा जन्मिएका भुपेन्द्रमान शेरचन नै नेपाली साहित्यमा भूपि शेरचनका नामले चिनिएका व्यक्ति हुन् । बि.ए. सम्मको औपचारिक शिक्षा हाँसिल गरेका भूपि शेरचनका ‘नयाँ झयाउरे’ (गिति कविता संग्रह-२०१०), ‘निर्झर’ (कविता संग्रह- २०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ (कविता संग्रह-२०२५), ‘भूपि शेरचनका कविता’ (कविता संग्रह-२०५७) समेत गरी चारवटा कविता संग्रह र एउटा ‘परिवर्तन’ (नाटक-२०१०) समेत प्रकाशित छन् ।

शेयर गर्नुहोस्:

धोती र टोपीको शान

मधेशीमूलका नेपाली साहित्यकार भवानी भिक्षु (वास्तविक नाम भवानीप्रसाद गुप्ता) को तल प्रस्तुत तस्वीरले पुरानो बहुजातियता बीचको नेपालीहरुको एकता दर्साएको छ । यही त हो नेपालीको शान जुन अझै पनि मरेको छैन । यस्ता शान देशमा मात्र हैन विदेशमा पनि यत्रतत्र छरिएर रहेका छन् तर यस्ता शान हेर्ने हाम्रो सोच कुपोषित छ ।Bhawani Bhikshu
त्यस्तै केही समय अघिको कुरा हो । माध्यमिक शिक्षासमेत पूरा नगरी घरपरिवार

शेयर गर्नुहोस्:

Test

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

यूट्युव च्यानल

नेपाली क्यालेन्डर

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *